यहाँका युवाहरुको एउटा सपना थियो– कालो छाना भएको गाउँको रुपमा गतलाङलाई चिनाउने । मिल्थ्यो या मिल्ने थिएन, गिनिज बुकमा ब्ल्याक भिलेजको रुपमा उल्लेख गराउन तल्लीन थिए युवाहरु । तर विनाशकारी भुकम्पका समयमा सरकारी तथा गैरसरकारी संस्थाले दिएका राहतका जस्तापाताका कारण आज यो गाउँलाई ब्ल्याक भिलेज (कालो छाना भएको) गाउँबाट…
अन्यौलपूर्ण र नजानिदो तरिकाले मध्यमाञ्चलको कर्णालीको संज्ञा पाएको यस जिल्लामा विकासका सम्भावनाहरू छन् । तर तिनलाई वास्तविकतामा नउतारेसम्म कसैले पत्यादैनन् । यसको लागि समय चाहिन्छ । र जनताको निःस्वार्थ साथ चाहिन्छ । -जनार्दन ढकाल, प्रतिनिधि सभा उम्मेद्वार, रसुवा यतिबेला मुलुक निर्वाचनको संघारमा छ । मुलुकमा नयाँ…
यो अवस्था रहेसम्म जति आयोजनाको रसुवालीले सेयर प्राप्ति गरेपनि जीवनस्तर उकासिँदैन । मैलुङखोलाको अवस्थालाई हेर्दा जनताको जीवस्तर अझ ओरालो लाग्ने देखिन्छ । के यसका लागि समाधान छैन ? के आवेदन दिँदा उल्लेख गरेको बैंक खातामा सिधै सिद्धार्थ बैंकले फिर्ता रकमको चेक डिपोजिट गरिदिन सक्दैन ? नत्र किन खाता नम्बर उल्लेख गर्नुप¥यो…
के.वि.मसाल मितिः – २०७० मंसिर २१ गते, दाङ्, राप्ती समाचारबाट साभार रसुवा जिल्लाको नाम तिब्बती भाषाको “र“ “सोवा“ शब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा “र“को अर्थ भेडा च्याङग्रा र “सोवा“को अर्थ चराउने वा राख्ने ठाउँ भन्नेकुरा बुझाउँछ । अर्थात प्रशस्त भेडा…
समन्वय समितिको उपप्रमुखमा उहाँको जिम्मेवारी पक्कापक्की भएपछि बजारमा केही प्रश्नहरू थिए । अधिकारको नाममा पदको दुरुपयोग हो भन्नेहरू पनि थिए । प्रमुख नभएको समयमा घुमाएर धेरैले फाईदा लिन्छन् भन्ने पनि जनगुनासा थिए । उहाँलाई जिज्ञासा राख्दै गर्दा उहाँबाट आएका उत्तरबाट बजार हल्लामा सत्यता पाइन । प्रेमप्रसाद पौडेल
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । तर विभिन्न देशले भिन्नभिन्न उमेर समुहलाई युवाको समुह हो भनेर तोकेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९…
श्रीमान् र श्रीमती दुवैको नाममा संयुक्त पुर्जा बनाएर अघि बढ्ने हो भने महिला भएकै कारण हुने हिंसा स्वतः कम हुन्छ । यतिमात्र हैन, यसले महिला सशक्तीकरणमा पनि गुणात्मक फड्को मार्न सक्छ । सुष्मा न्यौपाने यतिबेला विश्वभर १६ दिवसीय लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको…
हिन्दु धर्म र बौद्ध/बोन्पो धर्मावलम्बीहरूको आआफ्नै बुझाइ भए पनि कुण्डप्रति समान श्रद्धा, सामाजिक सदभाव र एक धार्मिक सहिष्णुता कायम रहनु सबैभन्दा राम्रो पक्ष हो। फुर्पा तामाङ गोसाइँकुण्डको उत्पत्ति कथा धेरै पुरानो छ। यो कथा हिन्दु धर्मशास्त्रमा भगवान् शिवजीसँग जोडिएको छ। स्थानीय तामाङ समुदायमा पनि रहेको छ।…
सामान्य गरिब, भूमिहीन र दलित परिवारमा जन्मिएका बलदेवले जीवनभरी कडा सङ्घर्ष गर्नु पर्यो । दुःख के हो चिनेका थिए र दुःखमा सङ्घर्ष गर्दै अघि बढ्न प्रेरणा दिएका बाँडेका थिए । विश्वास नेपाली भूमि तथा दलित अधिकार अभियान तथा आन्दोलनमा परिचित नाम हो बलदेव राम…
( जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ । सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार…