स्थान परिचय

रसुवाका  महत्वपूर्ण  धार्मिक, ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको जानकारी

  • रसुवागढी

    नेपाल चीन युद्ध हुँदा सन् १८४९ मा यसै स्थानमा सन्धि गरी युद्धविरामको घोषणा समेत् भएको थियो । त्यतिखेर युद्ध चर्काउँदै जित्नका लागि हाम्रा पुर्खाले बनाएको रसुवागढी नाका ऐतिहाँसिक बनेर रहेको छ । विनाशकारी भुकम्पबाट ध्वस्त यो गढ॥ पुननिर्माणको क्रममा छ ।   यो रसुवागढी नाका वा टिमुरे व्यापारिक दृष्टिकोणले मात्र महत्वपूर्ण छैन,  प्राचीन कालमा नेपालकी छोरी…

  • जिबजिबे नीलकण्ठ महादेव मन्दिर

    समुद्री सतहबाट करीब १४०० मीटर उचाईमा रहेको यो स्थान रमणीय स्थानको रूपमा रहेको छ  रसुवा जिल्लाको साबिक धैबुङ गाविस वडा नं ८ तथा हाल कालिका गाउँपालिका वडा नं ५ मा रहेको नीलकण्ठ महादेव मन्दिरलाई जलेश्वर महादेँ मन्दिरको नामले पनि चिनिन्छ । स्थानीयहरू यस मन्दिरलाई थुम्कीका महादेव पनि भन्दछन् । ज्वालामुखी भुमेको स्थान पनि सँगै रहेको…

  • धैबुङ चित्रकालिका मन्दिर

    उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारासामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।…

  • उत्तरगया धाम

    लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती । गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।। (अप्र. नीलकण्ठ महिमा, डा. सत्यराज थपलिया)     डा. सत्यराज थपलियाको अप्रकाशित कृति…