अन्तर्वार्ता

अन्तर्वार्ताहरू

  • रसुवाको गाउँ, पाखा, पखेरोलाई उज्यालो बनाउने योजना छ

    १० मंसिर, २०७४ मा नयाँ संविधान प्राप्तिपछि देशमा पहिलो पटक संघ र प्रदेश सभाको निर्वाचन हुदैछ । नेकपा (एमाले), नेकपा (माओबादी केन्द्र) को संयुक्त गठबन्धन, वामगठबन्धन भएपछि यी दुई शक्तिको तालमेलमा उम्मेद्वारहरू चुनावी मैदानमा छन् । रसुवा जिल्लाको संघीय प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट नेकपा (एमाले) का नेता तथा पूर्व सांसद जनार्दन ढकाल उम्मेद्वार हुनुहुन्छ…