साहित्य

कविता, गजल, मुक्तक, हाइकु, गीत र कथाको संगालो

  • मत जाला खेर

    (प्रेमप्रसाद पौडेल) सुन्नुहोला दिदी बहिनी सुन्नुस् बुबा आमा तयार हुनुस् मङ्सीर १० मा भोट हाल्न जान ।   तपाईले रोज्नुभाको अनि खोज्नुभाको गाउँघरको विकास गर्न हरहमेशा आको ।। त्यस्तो मान्छे खोजीकन चिन्ह रोजीकन मतदान गर्नैपर्छ जसलाई पर्छ मन ।।   यो चुनावमा मतपत्र हुन्छ तीन वटा तीन वटैमा…

  • मोतिराम महाकाव्य- प्रारम्भ मंगलाचरण खण्ड (सर्ग)

       चन्द्रप्रसाद न्यौपाने-(चन्द्रयुगबाट )    छन्द : शार्दूलविक्रीडित     प्यारी आत्मन फेरि काव्य म थपूँ बाँकी कुरा के गरूँ  लेखेँ राष्ट्रविभूतिका अलि कथा लेखेर लेखी मरूँ  मेरो देश म कीर्ति राखुँ कति के यी काव्य बाँचून् भनी  आशा पाठकसंग गर्दछु सधैँ छन् पाठ बाँच्ने…

  • रजश्वला

    भानुभक्त आचार्य-   आमा भन्छिन्– “हरेक मान्छे  रज र बीजको संयोग हो ।  बाबाको बीज र मेरोको रजबाट तिम्रो शरीर बनेको छ ।  अर्थात् हरेक मान्छेको शरीर,  यौवन, अंग, प्रत्यंग रज हुन् ।  तिमीलाई थाहा छ ?  मेरा रजश्वला रोकिएर  बनेको छ…

  • एउटा मान्छे -‍कविता

    रामजी अधिकारी- उसमा रिस , अनि छन् राग  ईर्ष्या लोभ उस्तै,कमि छ त्याग। उस्लाई बन्नु पर्ने छ पहिला मान्छेमा सफा, दिलमा छ मैला।। आफैंलाई होस् भन्छ थोक सबै कति छ दौलत? लोभ छ अझै। पछाडि राश छ, अगाडि रित्तो भन्दैमा मलाई जिन्दगी सिद्धो।।…

  • फर्केर आऊ घर

    कबि-सुदेश सत्याल पैसाले सबथोक आउँछ भने माया किनी ल्याउनु पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु ? हो सम्भाव्य विकास कार्य छ यही खाडी गयौ है तर यो सानो झुपडी बुझे महल हो फर्केर आऊ घर  ।।१   मान्छे आज विदेशको झिलिमिली देखी रमाए पनि आमाकै प्रिय हुन्छ काख जहिल्यै…

  • गजल : सन्दर्भ -पैरेबेसी, रसुवाको बाढी

    फणीन्द्र प्रसाई मनकाे घाउ पखाल्दिँदा , के हुन्थ्याे बाढीले घरबार बिहीन नै बनायाे,के धुन्थ्याे बाढीले ? कति राेए कराए हाेलान् ,त्याे अँधेरी रातमा…